रास्वपाको ‘हामी आउँछौँ, सुन्छौँ’ अभियान रुकुम पूर्वमा

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न रुकुम पूर्वमा ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीको तालिकाअनुसार असोज २५ देखि २७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा भेटघाट, अन्तरक्रिया तथा छलफल गरिनेछ। असोज २६ गते पुथा उत्तरगङ्गा र भूमे गाउँपालि
का तथा २७ गते सिस्ने गाउँपालिकामा कार्यक्रम आयोजना हुने जनाइएको छ।
रास्वपाका जिल्ला सभापति लखनकुमार थापाका अनुसार नागरिकका समस्या बुझ्ने, सुझाव सङ्कलन गर्ने र समाधानका लागि सहकार्य गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

रुकुम पूर्वमा विपद् जोखिम व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम सम्पन्न
रुकुम पूर्वमा दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सशक्तीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली कार्यक्रम अन्तर्गत सञ्चालित समुदायमा

लगातारको वर्षाले रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ र ७ जोड्ने झोलुङ्गे पुल बगायो
रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ र ७ जोड्ने झोलुङ्गे पुल लगातारको वर्षाका कारण बगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । सिस्ने गाउँपालिका–३ को

उत्तरगङ्गा नदीमा बाढीस् विद्यालय डुबानमा, बेलिब्रिज र झोलुङ्गे पुल उच्च जोखिममा
पुथा उत्तरगङ्गा गाउँपालिकामा लगातारको वर्षाका कारण नदीमा आएको बाढीले जनजीवन प्रभावित भएको छ। नदीको बहाव अत्यधिक बढेपछि गाउँपालिका–११ मा अवस्थित









प्रतिकृया दिनुहोस